
लेखक, कवि समालोचक, बालसाहित्य सर्जक तथा शिक्षक
कथा, कविता र उपन्यासमार्फत जीवनका अनुभूति र समाजका कथाहरू साट्दै आएकी नेपाली स्रष्टा।

मातापिता खण्डकाव्य, छन्दमालिका कवितासङ्ग्रह, मेराे नेपाल, मयुर साथी, कति राम्रो जूनकिरी बालकवितासङ्ग्रह, स्याबास बाबु बालकाव्य, ढुकुर कुर कुर चित्रकविता ।
वर्षौंदेखि विद्यार्थीहरूलाई ज्ञानको ज्योति बाँड्दै आएकी सीता सुवेदीले साहित्यमार्फत आफ्ना अनुभव र भावना अभिव्यक्त गर्दै आएकी छन्।
पूरा परिचय पढ्नुहोस्